काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.मा ७६ लाख ९० हजार ६५२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
आइतबार नेप्सेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि.को १८.३८११ प्रतिशतले हुन आउने ७६ लाख ९० हजार ६५२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।