काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)मा ग्रीन भेन्चर्स लि.(जीभीएल) को शेयर सूचीकृत भएको छ ।
सोमबार नेप्सेमा ग्रीन भेन्चर्स लि.(जीभीएल) को बोनस शेयर सूचीकृत भएको हो ।
ग्रीन भेन्चर्स लि.(जीभीएल) को १० प्रतिशत बोनस शेयरले हुन आउने ३१ लाख २५ हजार कित्ता शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।