काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनी लि.(एसआईसीएल) को शेयर सूचीकृत भएको छ ।
सोमबार नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनी लि.को बोनस शेयर सूचीकृत भएको हो ।
मा शिखर इन्स्योरेन्स कम्पनी लि. को १० प्रतिशत बोनस शेयरले हुन आउने २६ लाख ८१ हजार ५१८ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।