पिएमएलआईको शेयर नेप्सेमा सूचीकृत, तपाईंको पोर्टफोलियोमा पनि छ कि ?

अर्थबिट २०८२-०३-२२ ०६:५४:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.(पिएमएलआई) को शेयर सूचीकृत भएको छ । 

आइतबार नेप्सेमा  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.(पिएमएलआई) को बोनस शेयर सूचीकृत भएको हो । 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.(पिएमएलआई) को ८ प्रतिशत बोनस शेयरले हुन आउने ३७ लाख ८० हजार ४८० कित्ता शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।