ब्रोकर नं. ५५ निलम्बन गर्ने निर्णय भएको छैन : सेबोन

अर्थबिट २०८२-१२-२४ ११:५५:०० बजे

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्टक ब्रोकर नं.५५ भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीलाई निलम्बन नगरेको बताएको छ । 

ब्रोकर नं.५५ भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीलाई निलम्बन गर्ने निर्णय नभएको बोर्डका सहप्रवक्ता सुरज प्रधानाङ्गले जानकारी दिएका छन् । 

आज मंगलबार स्टक ब्रोकर नं.५५ भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीमार्फत् कारोबारीहरुले शेयर खरिदबिक्री गरिरहेका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।