समता घरेलु लघुवित्तको एफपीओ आउँदै,निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त
काठमाण्डौ।समता घरेलु लघुवित्तको एफपीओ आउने भएको छ भने सो एफपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
साविक समता लघुवित्त वित्तिय संस्था लि.र साविक घरेलु लघुवित्त वित्तिय संस्था लि.विच शेयर आदान प्रदान दर (स्वाप रेसियो) १००ः८०(समताःघरेलु) कायम हुने गरी गाभिए पश्चात् संस्थाको कुल चुक्ता पुंजि रु.२८,५६,२०,१६० को २० प्रतिशत वोनस...