सेयर बजार क्रेज : डिम्याट खाता खोल्नेको लर्को
काठमाण्डौ। हाल डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन्।
सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या करिब ५० लाख पुगेको छ।
माघको अन्तिम सातासम्म डिम्याट खाता खोल्नेको संख्या ४८ लाख ३० हजार बढी छ । तर पछिल्लो समय डिम्याट खाता खोल्नेको ग्राफ निकै उकालो लागेको छ।
केन्द्रीय निक्षेप प्रणाली ९सिडिएससि०का अनुसार आज शुक्रबारसम्म डिम्याट खाता...