‘नेप्सेले एक वर्षभित्रै ३२ सय ब्रेक गर्नेछ’ : दिपेन्द्र अग्रवाल(अन्तर्वार्ता)
काठमाण्डौ।नेप्से परिसूचकले १८ सय विन्दू २ पटकसम्म ओर्लिएर पुनः उकालो लागेको छ । पछिल्लो समय भने लगानीकर्ताहरुको आत्मबलमा भएको वृद्धि, राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक सूचकांकहरुलगायतका कारणले बजार बढ्ने जमर्कोमा छ ।
यसै सन्दर्भमा पछिल्लो धितोपत्रको दोश्रो बजारको परिदृष्य,अबको रणनीति,लगानीकर्तालाई टिप्सलगायतका विषयमा हामीले दिपेन्द्र अग्रवालसँग छोटो र...