फेजाको औपचारिक उद्घाटन सम्पन्न, अर्थमन्त्रीदेखि लगानीकर्तासम्म कसले के भने ?
काठमाण्डौ। आर्थिक महिला पत्रकार संघ(फेजा) को औपचारिक उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच अर्थमन्त्री डा.प्रकाशशरण महतले पानसमा बत्ती बाल्दै उद्घाटन गरेका हुन।
फेजाको औपचारिक उद्घाटन तथा दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले ठूलो अपेक्षाका साथ प्रोत्साहन गर्न उपस्थित भएको बताए । अर्थमन्त्री शर्माले भने, “आर्थिक क्षेत्रमा कलम...