वर्तमान आर्थिक संकट अपारदर्शिता र अल्पकालीन नीतिको अलमल : एफएनसिसीआई
काठमाण्डौ।हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुहोस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौँ, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस् । हामी राजश्व बुझाउँछौँ, अपमान नगरिदिनुहोस्,’ यो मर्मस्पर्शी भनाइ हो, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) का अध्यक्ष शेखर गोल्छाको...