के नेप्सेले माइक्रो इन्स्योरेन्सका लागि नयाँ ‘सब-इण्डेक्स’ थप्दैछ ?
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि. माइक्रो इन्स्योरेन्स बीमक कम्पनी हो । नेपाल बीमा प्राधिकरणका अनुसार कुल ३७ बीमक कम्पनीहरुमध्ये हाल ७ वटा माइक्रो इन्स्योरेन्स छन् । जसमध्ये एक गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि.पनि हो ।
यता नेपाल स्टक एक्सचेञ्जमा कुल १३ वटा उपसमूहका सूचक छन् । बीमक कम्पनीहरुको लाइफ इन्स्योरेन्स र ननलाइफ इन्स्योरेन्स...