ऊर्जा उद्यमी विस्थापित हुने खतरा
काठमाण्डौ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रक्रिया तत्काल अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आज एक ज्ञापनपत्र बुझाउँदै इपानले विगत तीन वर्षदेखि पीपीए नगर्दा ऊर्जा उद्यमीले आयोजनाको पहिचान र विकासका लागि गरेको अर्बौं लगानी जोखिममा...