नेप्सेमा महुलीको एफपीओ पनि सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)मा महुली लघुवित्त वित्तीय संस्था लि.को एफपीओ शेयर सूचीकृत भएको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)मा महुली लघुवित्त वित्तीय संस्था लि.को एफपीओ शेयर सूचीकृत भएको हो ।
कम्पनीले केही समयअघि निष्कासन गरेको एफपीओ अन्तर्गतको ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।
गत पुसमा अंकित मूल्य रु.१०० दरले...