क्रिप्टोको मार्केट क्याप माइक्रोसफ्टको भन्दा बढी
काठमाण्डौ । पछिल्लो समय क्रिप्टोकरेन्सीको मूल्य निकै बढेको छ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएदेखि, क्रिप्टोकरेन्सीहरूको मूल्य उल्लेखनीय रूपमा बढेको छ र तिनीहरूको मार्केट क्याप ३.६२ ट्रिलियन पुगेको छ।पछिल्लो एक वर्षमा यो दोब्बरभन्दा बढी बढेको छ । क्रिप्टोकरेन्सीको बजार क्यापले विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी माइक्रोसफ्टलाई उछिनेको छ ।...