अर्थमन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको भेट,अर्थमन्त्री सकारात्मक
काठमाण्डौ।नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ ।
मन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिए । उनले भने,“अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो।”उनले भने,“निजी सवारी साधन आयातमा गरिएको...