स्थिर कर नीति नहुँदा व्यवसायमा अप्ठ्यारो
काठमाण्डौ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले राजश्व नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
आगामी आर्थिक वर्ष २०८९।८० को बजेटमा राजश्व सुझावका लागि संघले नेपाल राजस्व परामर्श समितिसँग मिलेर कार्यक्रम गरेको जानकारी दिएको छ।
कार्यक्रममा नेपालले लिएको कर नीति यसको विविध पक्षमा छलफल भएको बताइएको छ। छलफलमा समितिका अध्यक्ष महेश दाहालले डिजिटल करेन्सीलाई कानूनी...