पोखरामा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न
पोखरा।विश्व वित्तीय सप्ताह २०२२ को अवसरमा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम पोखरामा सम्पन्न भएको छ।
नेपाल धितोपत्र बोर्ड, मर्चेन्ट बैंकर एशोसियसन अफ नेपाल र स्टक ब्रोकर एशोसिएसन अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न सेयर लगानीकर्ता,स्टक ब्रोकर हरुको उल्लेख्य सहभागिता रहेको थियो। सो कार्यक्रममा धितोपत्र बजार सम्बन्धी...