ब्रोकर्स असोसिएसनले कुल ३६ टिम फुटसलमा उतार्दै, बिजेता टिमले रु.५० हजार पाउने
काठमाण्डौ।धितोपत्र बजारमा आवद्ध स्टक ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स असोसिएसनले फुटसल आयोजना गर्ने भएको छ ।
भोलि शनिबार र आइतबार तथा असार ४ र ५ गते ब्रोकर्स असोसिएसनले फुटसल आयोजना गर्न लागेको हो ।
फुटसल नकआउट प्रतियोगिता आधारमा आयोजना गरिने खेलमा कुल ३६ टिम सहभागी हुने बताइएको छ । प्रतियोगितामा धितोपत्र बजारमा आवद्ध नियामक निकायहरु,क्रेडिट एजेन्सी,मर्चेन्ट...