ब्रोकरको लिमिट शून्य बनाईँदै, शेयर कर्नरिङ्गमा दुरुपयोग भएको नेप्सेको ठहर
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र दलाल(ब्रोकर)को लिमिट शून्यमा झार्नका लागि आन्तरिक अध्ययन र व्यापक तयारी गरेको छ ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली,२०७५ संसोधन गर्दै नेप्सेले ब्रोकरको लिमिट शून्यमा झार्ने आन्तरिक अध्ययन र व्यापक तयारी गरेको हो । धितोपत्र कारोबारका सीमाको लागि दलालले नेप्सेले समय समयमा तोकिदिए बमोजिम नगद धरौटी वा बैंक...