लगानीकर्ताहरु लघुवित्तमा आकर्षित भएका हुन् ? किन बढ्दैछ समुदायिक लघुवित्त(एसएलबीएसएल)को शेयरमूल्य?
काठमाण्डौ । शेयर बजार उत्तारचढावमय हुन्छ । बजार सूचकको उत्तारचढाव सामान्य पनि हो । यही उत्तारचढावले नै बजारमा अवसरसमेत सिर्जना गरिरहेको हुन्छ । बजार साइडवेज अवस्थामा छ । बजारले गति लिन नसके पनि नेप्सेमा सूचीकृत भएका कतिपय कम्पनीहरुले भने निकै राम्रो गति समातेका छन् ।
पछिल्लो समय लघुवित्तमा पनि लगानीकर्ताहरुको विशेष आकर्षण बढेको देखिन्छ । लघुवित्त कम्पनीहरुले नयाँ नयाँ...