सानिमा रिलायन्सको नयाँ शेयरमूल्य निर्धारण, भोलि कतिमा खुल्दैछ ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि.को नयाँ शेयरमूल्य निर्धारण गरेको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि.को मूल्य समायोजन गर्दै नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।
नेप्सेले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि.को १.२४८९ प्रतिशत...