धितोपत्र बोर्डद्वारा लेख / रचना उपलब्ध गराउन आग्रह
काठमाण्डौ।नेपाल धितोपत्र बोर्डले लेख रचना उपलब्ध गराउन आग्रह गरेको छ ।
धितोपत्र बोर्डको वार्षिकोत्सवका अवसरमा धितोपत्र बजार,पूँजी बजार,मुद्रा बजार तथा अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेषणात्मक लेख रचना समावेश गरी विशेषाङ्क प्रकाशन गर्ने भएकाले पठाउन आग्रह गरेको हो ।
आगामी जेठ २५ गतेदेखि बोर्ड ३० औँ वर्षमा प्रवेश गर्न गइरहेको कारण उपर्युक्त क्षेत्रसँग...