सिंघम स्टक बन्यो उपकार लघुवित्त !
काठमाण्डौ । नेप्से परिसूचक र कारोबार रकममा समेत उछाल आइरहेको बेला उपकार लघुवित्त वित्तीय संस्था लि.को शेयरमूल्यमा पनि भारी वृद्धि भएको छ ।
आज सोमबार उपकार लघुवित्त वित्तीय संस्था लि.को शेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ । आज एकैदिन उक्त कम्पनीको शेयरमूल्यमा १० प्रतिशतको वृद्धि अर्थात् प्रतिकित्ता रु.५०४.५ बढेको हो । जसका कारण यो कम्पनीको शेयरमूल्य अहिले बजारमा...