वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको गोली हानी हत्या

RSS २०७९-०१-१३ १८:३१:०० बजे

काठमाण्डौ।कब्जा गरिएको वेस्ट बैंकको शहर जेरिको नजिकैको शरणार्थी शिविरमा कार्यरत इजरायली सेनाले टाउकोमा गोली हानेपछि मङ्गलबार एक प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२० वर्षीय अहमद इब्राहिम ओवेदातको आज बिहानै अकाबात जाबेर क्याम्पमा टाउकोमा प्रत्यक्ष गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

इजरायली सेनाका प्रवक्ताले घटनाको अनुसन्धान भइरहेको एएफपीलाई बताएका छन्।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।