यही असार ९ गतेदेखि ‘एनआईसी एशिया ग्रोथ फण्ड’ का इकाईधनीहरुलाई रकम फिर्ता भुक्तानी
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रही एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रति इकाई अंकित मुल्य रु.१० दरका आठ करोड पैतिस लाख बिस हजार इकाई रहेको ‘एनआईसी एशिया ग्रोथ फण्ड’ नामक ७ वर्षे बन्दमुखी योजना मिति २०८१/११/२८ गते परिपक्व भएको क्यापिटले आग्रह गरेको छ ।
सोही सम्बन्धमा...