राष्ट्रपति सीद्वारा चीनमा पुँजीको स्वस्थ विकासमा जोड

RSS २०७९-०१-१७ ११:४८:०० बजे

काठमाण्डौ।चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले शुक्रबार चीनको पुँजीको स्वस्थ विकासलाई कानूनबमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आह्वान गर्नुभएको छ ।

उत्पादनको महत्त्वपूर्ण कारकको रूपमा पुँजीको सकारात्मक भूमिका रहने उहाँको टिप्पणी छ। 

 चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको समूह अध्ययन सत्रलाई सम्बोधन गर्दै सीले उक्त टिप्पणी गर्नुभएको हो।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।