मुद्रास्फीति दर झन्डै ७० प्रतिशत पुग्यो

RSS २०७९-०१-२२ ०९:२३:०० बजे

काठमाण्डौ।टर्कीको आधिकारिक मुद्रास्फीति दर अप्रिलमा लगभग ७० प्रतिशतमा पुगेको राष्ट्रिय तथ्याङ्क एजेन्सीले बिहीबार सार्वजनिक गरेको छ ।

मुद्रास्फीति दरले राष्ट्रपति रेसेप तैयप एर्डोगनको सरकारलाई ठूलो चुनौती खडा गरेको छ।

उपभोक्ता मूल्य सूचकाङ्क अप्रिलमा वर्षको तुलनामा  ६९.९७ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्क अनुसार मार्चमा  ६१.१४ प्रतिशतले बढेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।