युक्रेनमा आक्रमणपछि झण्डै एक तिहाइ रोजगारी गुम्यो

RSS २०७९-०१-२९ १६:३३:०० बजे

काठमाण्डौ।युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख)  रुसी आक्रमणबाट गुमेको, संयुक्त राष्ट्र संघले बुधबार बताएको छ । संयुक्त राष्ट्रसंघले थप चेतावनी दिदै भनेको छ- यदि युद्ध लम्बियो भने झनै नराम्रो परिस्थिति हुनेछ।

"आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको," संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय श्रम संगठनले  उल्लेख गरेको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।