विश्वभर आन्तरिक विस्थापितको सङ्ख्या ५ करोड ९० लाख नाघ्यो

RSS २०७९-०२-०५ १८:२२:०० बजे

काठमाण्डौ।द्वन्द्व र प्राकृतिक प्रकोपहरूले गत वर्षमा दशौं लाख मानिसहरूलाई आन्तरिकरूपमा विस्थापित गराएको छ । 

आन्तरिक विस्थापन निगरानी केन्द्र र नर्वेजियन शरणार्थी काउन्सिलको संयुक्त प्रतिवेदन अनुसार सन् २०२१ मा विश्वभर करिब ५९.१ मिलियन मानिसहरू आन्तरिक रूपमा विस्थापित भएका थिए ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।