अरुण काबेलीको मूल्य समायोजन,आइतबार कतिमा खुल्दैछ?

अर्थबिट २०७९-०७-१७ ०५:२०:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अरुण काबेली हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।

बिहीबार अरुण काबेली हाइड्रोपावरको १० प्रतिशत बोनस शेयरपश्चात समायोजन गर्दा आजको अन्तिम कारोबार मूल्य रु.३९९ को हुन आउने रु.३६२.७३ कायम गरेको नेप्सेले जनाएको छ । अर्थात् कम्पनीको बोनस शेयरपश्चात मूल्य समायोजन भएसँगै आउँदो आइतबार रु.३६२.७३ मा खुल्नेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।