युक्रेनको ऊर्जा आपूर्ति विनाश युद्ध अपराध

अर्थबिट २०७९-०८-१४ १५:५५:०० बजे

काठमाण्डौ।युक्रेनको ऊर्जा पूर्वाधारमा रूसी मिसाइल आक्रमण "युद्ध अपराध" भएको टिप्पणि गरिएको छ ।   जर्मनीका न्याय मन्त्री मार्को बुशम्यानले मङ्गलबार आफ्ना जी-७का समकक्षीहरूसँग वार्तामा सो टिप्पणी गरेका छन् । 

बढ्दो जाडो यामको सम्मुखमा गरिएको ताप र बिजुली आपूर्तिको व्यवस्थित विनाशलाई "भयानक युद्ध अपराध" रूपमा लिएको जर्मनीले जनाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।