भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० मिलियन पुग्ने

अर्थबिट २०७९-०८-१४ १६:००:०० बजे

काठमाण्डौ।भियतनामको जनसङ्ख्या सन् २०२३ मा १००  पुग्ने प्रक्षेपण गरिएको छ ।  स्थानीय सञ्चार माध्यमले मङ्गलबार  सार्वजनिक गरेको  जनाकारि अनुसार  हाल यहाँको जनसङ्ख्या अहिले ९९ मिलियन भन्दा बढी छ ।  देशको यो जनसङ्ख्या  विश्वको १५ औं सबैभन्दा धेरै जनसंख्या भएको देशमा पर्दछ।  एसियामा ८ औं र दक्षिणपूर्वी एसियामा तेस्रो धेरै जनसङ्ख्या भएको देश हो ।

भियतनाममा १५-४९ वर्षका लगभग २५ मिलियन महिलाहरू बच्चा जन्माउने उमेरका  रहेको तथ्याङ्कमा देखाइएको छ ।  

सन् २०३० सम्ममा यो सङ्ख्या २६ मिलियन सम्म पुग्ने अपेक्षा गरिएको  छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।