सपिङ मलमा आगलागी

अर्थबिट २०७९-०८-२३ १८:४२:०० बजे

मस्को।रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार आगलागी भएको भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।स्थानीय समयानुसार शुक्रबार बिहान ७ः०५ बजे आगलागीे सुरु भएकोे जनाइएको छ । यस आगलागीले सात हजार वर्ग मिटर क्षेत्रफल ओगटेको रसियाको आपतकालीन मन्त्रालयको प्रेस कार्यालयले जनाएको छ ।

यस आगलागीबाट भएको धनजनको क्षतिको हाल केही समाचार प्राप्त भएको छैन् । हाल घटनाको विस्तृत विवरण प्राप्त नभएको समाचारमाा जनाइएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।