पुटिनद्वारा तेलको उत्पादन कटौती गर्ने चेतावनी

अर्थबिट २०७९-०८-२४ ०७:१८:०० बजे

बिश्केक।राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेन आक्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आफ्नो तेल निर्यातमा ४६० मूल्य क्याप लागाउने निर्णय गरेको प्रतिक्रियामा तेलको उत्पादन घटाउन सक्ने बताएका  छन् ।

“आवश्यक भएमा हामी उत्पादनमा सम्भावित कटौतीको बारेमा विचार गर्नेछौं,“ पुटिनले क्षेत्रीय शिखर सम्मेलनपछि किर्गिजस्तानको राजधानी बिश्केकमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतिक्रिया दिएका छन् । उनले पशिचिमा राष्ट्रहरूको निर्णय मूर्खतापूर्ण रहेको समेत बताएका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।