चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने

अर्थबिट २०७९-१०-२४ १७:००:०० बजे

तियान्जिन।उत्तरी चीनको तियान्जिन नगरपालिकाले मे महिनामा सातौं विश्व इन्टेलिजेन्स सम्मेलन आयोजना गर्दैछ। 

सो सम्मेलन राष्ट्रिय रणनीतिको कार्यान्वयनमा केन्द्रित हुने र तियानजिनको औद्योगिक रूपरेखालाई १२ प्रमुख औद्योगिक चेनहरूमा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएका छन् ।

यो कार्यक्रमले बौद्धिक प्रविधिको क्षेत्रमा ज्ञानको आदानप्रदान, सहयोग,  सबै पक्षको जितजितको परिणाम र साझेदारीको लागि विश्वव्यापी  मञ्च निर्माण गर्ने बताइएको छ ।

सन् २०१७ देखि आयोजित कार्यक्रमले देश र विदेशका वैज्ञानिकहरू, उद्यमीहरू र अर्थशास्त्रीहरूका लागि  इन्टेलिजेन्स प्रविधिको विभिन्न पाटारूमा छलफल गर्ने  मञ्चको रूप लिएको छ। 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।