अष्ट्रेलिया भारतको जी-२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक

अर्थबिट २०७९-११-०७ १६:२२:०० बजे

सिड्नी।अष्ट्रेलियाका उद्योग, ऊर्जा र उत्सर्जन न्यूनीकरण मन्त्री क्रिस बोवेनले भारतको जी-२० अध्यक्षको अष्ट्रेलिया  सबैभन्दा बलियो समर्थक रहेको बताएका छन् ।  उनले आफ्नो देशले भारतलाई हर सम्भव तरिकामा समर्थन गर्ने पनि उल्लेख गरेका छन् ।  

"अष्ट्रेलिया जत्तिको भारतको जी-२० को अध्यक्षता को बलियो समर्थक अरु कुनै  शैन । हामी तपाईंलाई  हरसम्भव तरिकाले समर्थन गर्नेछौं," बोवेनले अस्ट्रेलियामा रायसिनाको  (सिड्नी)  प्रुमख वक्ताको हैसियतबाट सो धारणा राखेका हुन् । 

"भारतको लागि जी-२० को अध्यक्षता गर्न यो उत्कृष्ट वर्ष हो र मेरो  विचारमा भारतले स्वच्छ ऊर्जा मन्त्रीस्तरीय पनि बैठकको पनि अध्यक्षता गरोस्।" मन्त्रीले भन्नुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।