विश्वबजार आर्थिक मन्दीले प्रभावित भए पनि मलेसियामा गाडीको बिक्री बढ्यो

अर्थबिट २०७९-१२-०६ १२:४०:०० बजे

क्वालालम्पुर।मलेसियाम  गत फेब्रुअरीमा उद्योगको मात्रा ३९ प्रतिशतले बढेर ६२ हजार ६४९ इकाइ पुगेको छ । गत वर्ष यसको सङख्या ४५ हजार ६२ युनिट  रहेको मलेशियन अटोमोटिभ एसोसिएसनले सोमबार जनाएको छ।

एसोसिएसनका अनुसार मलेसियामा यात्रुवाहक सवारी र व्यावसायिक सवारीका निम्ति प्रयोग हुने नयाँ कारहरूको बिक्री बढेर 55 हाजर पुगेको छ । सो सङ्ख्या जनवरीमा ४९ हाजर ४७९ रहेकामा फेब्रुअरीमा बिक्रीको मात्रा २७ प्रतिशतले बढेको हो । विश्वबजार आर्थिक मन्दीले प्रभावित भए पनि यहाँ कारको बिक्रीको मात्रा बढेको पाइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।