शुक्रबार सार्वजनिक यातायात हडतालको आह्वान

अर्थबिट २०८०-१०-१५ १४:३१:०० बजे

बर्लिन । जर्मन युनियन भर्डीले तलब र शर्तहरूमा बढ्दो विवादका बीच शुक्रबार  यातायात हडतालको आह्वान गरेको छ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा सार्वजनिक यातायातमा हड्ताल आह्वान गरिएको हो ।

बस, ट्राम र भूमिगत सेवाहरू सञ्चालन गर्ने १३२ वटाभन्दा बढी स्थानीय कम्पनीहरूमा ९० हजार भन्दा बढी कामदारहरू वाकआउटमा सामेल हुने अपेक्षा गरिएको छ।

गत हप्ता हडतालमा गएको ड्यूश बानद्वारा सञ्चालित लामो दूरीका र क्षेत्रीय रेलहरू भने यो हड्तालले प्रभावित हुने छैनन्।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।