नेप्सेमा करिब २७ लाख कित्ता शेयर सूचीकृत
काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आइतबार २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद शेयरले हुन आउने २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।