सन् २०२२ मा जीवाश्म इन्धन उत्सर्जनमा सामान्य वृद्धि :आईईए
काठमाण्डौ।सन् २०२२ मा ऊर्जा सङ्कटको असरबारे चिन्ता व्यक्त गरिए पनि जीवाश्म इन्धन दोहनबाट हुने विश्वव्यापी कार्बन डाइअक्साइड उत्सर्जन यसवर्ष एक प्रतिशत मात्र बढ्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले बुधबार जनाएको छ ।
तेल, ग्यास र कोइला बालेर ऊर्जाका लागि उत्सर्जन हुने कार्बन डाइअक्साइड सन् २०२२ मा ३३ अर्ब ८० करोड टन पुग्ने अनुमान आईईएले गरेको छ ।
यो वृद्धि...