खप्तड लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न,यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाण्डौ।आज सोमबार खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्राथमिक शेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५ सय ५१...