अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाइन्छ : श्रममन्त्री श्रेष्ठ
काठमाण्डौ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने गृहकार्य गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम मन्त्रालयमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामाजिक...