लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा
भैरहवा। करिब चार दशकअघिदेखि सुरु भएको लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा पुगेको गरेको छ ।
गुरुयोजना अनुसार विकास योजनाले देखिने गरी आकार लिन थालेपछि लुम्बिनी विकास कोषका पदाधिकारी मात्रै होइन स्थानीय पनि सन्तुष्ट बनेका छन् ।
कोभिडका कारण सुनसान बनेको लुम्बिनीमा पर्यटकको सङ्ख्या बढाउने चिन्ताबीच कोषका पदाधिकारहरु गुरुयोजनाले पूर्णताको पर्खाइमा छन् । जसमा अबको केही...