एनएचपीसीद्वारा लाभांश र हकप्रद प्रस्ताव सहित एजीएम आह्वान
काठमाण्डौ।नेशनल हाइड्रोपावरले लाभांश र हकप्रद प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले फागुन ३० गते सोमबार अनलाइन मार्फत साधारणसभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने बताइएको छ । कम्पनीले आर्थिक वर्ष ७७।७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९.५...