‘इन्टरनेशनल क्रस’ रश्मिका मन्दानाले किनिन् २ करोडको लग्जरी कार
काठमाण्डौ । पछिल्ला केही महिनामा पुष्पा २ र छावा जस्ता ब्लकबस्टर फिल्म दिएकी अभिनेत्री रश्मिका मन्दानाले आफ्नो लागि एउटा नयाँ चम्किलो लक्जरी कार मर्सिडीज बेन्ज Mercedes S450 किनेकी छन्, जसको मूल्य २ करोड भारतीय रुपैयाँभन्दा बढी छ। आउनुहोस्, रश्मिकाको यो कारको खास विशेषताहरु हेरौं।
बलिउड र दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री रश्मिका मन्दानाले आफ्नो लागि नयाँ Mercedes S450 किनेकी छन्,...