सिप्रवी सेक्युरिटीजद्वारा वीरगंजमा जनचेतनामूलक कार्यक्रम र कार्यशाला आयोजना
वीरगंज।शेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक युवाहरुको लागि वीरगंजमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेशप्रदेश एवं नेपाली यूवा उद्यमी सञ्जाल वीरगंज च्याप्टरको सहकार्य तथा ब्रोकर नं २२,सिप्रवी सेक्यूरिटिज प्रालिको आयोजनामा वीरगंजको होटल लर्डस दियालोमा उक्त कार्यक्रम भएको हो ।
वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले...