एनआईसी एशिया क्यापिटलले सारा नेपाल बीच ‘आइडिया टू आइपीओ’ सेवा उपलब्ध गराउने,कस्तो कम्पनी हो सारा नेपाल ?
काठमाण्डौ।एनआईसी एशिया क्यापिटलले सारा नेपाल लिमिटेडलाई ‘आइडिया टू आइपीओ’ सेवा उपलब्ध गराउने भएको छ ।
‘आइडिया टू आइपीओ’ सेवा सेवा अन्तर्गत सारा नेपाल लिमिटेडलाई संस्थागत परामर्श, शेयर रजिष्ट्रारको सेवा सहित सारा नेपाल लिमिटेडलाई आइपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको...