क्रिप्टो ट्रेडिङलाई वैधानिक बनाउने तयारी
काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले लगानी आकर्षित गर्न क्रिप्टोकरेन्सी ट्रेडिङलाई वैधानिकता दिने विचार गरिरहेको छ । अर्थमन्त्रीका सल्लाहकार बिलाल बिन साकिबले यस्तो सुझाव दिएका हुन् ।
आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले विश्वव्यापी लगानी आकर्षित गर्न क्रिप्टोकरेन्सी ट्रेडिङलाई वैधानिकता दिनेबारे गम्भीर रूपमा विचार गरिरहेको छ । अर्थमन्त्रीका...