इक्रा नेपालद्वारा बाराही हाइड्रोपावरलाई रेटिङ्ग प्रदान

अर्थबिट २०७८-११-२३ ०९:३६:०० बजे

काठमाण्डौ।बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रयोजनार्थ इक्रा रेटिङ्ग प्राप्त गरेको छ ।

इक्रा नेपालले  बाराही हाइड्रोपावर पब्लिक कम्पनीलाई (इक्रा एनपी–आइआर–बी माइनस रेटिङ्ग प्रदान गरेको जनाएको छ । यसको मतलब यो रेटिङ्ग प्राप्त गर्ने कम्पनी वित्तीय दायित्व पूरा गर्न चुक्ने उच्च जोखिम रहेको इक्रा नेपालले जानकारी दिएको छ । 

उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नरहेको इक्रा नेपालले स्पष्ट पारेको छ। 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।