नेप्से स्खलित भएको लगाानीकर्ताका २ संगठनको निष्कर्ष,राष्ट्र बैंकसमक्ष राखे ४ बुँदे माग

अर्थबिट २०७९-०२-०४ ०४:४४:०० बजे

काठमाण्डौ।नेप्से २ हजार २५० विन्दूको हाराहारीमा स्खलित भएपछि लगानीकर्ताका २ संगठनले नेपाल राष्ट्र बैंकसमक्ष ४ बुँदे माग सम्बोधन गर्न आग्रह गरेको छ ।

आज बुधबार नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले ४ बुँदे मागसहित राष्ट्र बैंकसमक्ष आग्रह गरेको हो ।

नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले ४ १२ को क्याप फिर्ता लिन,जोखिम भारित औसत १५० बाट १०० प्रतिशत कायम गरिदिन,मर्जर तथा एक्विजीसनमा भएको कारोबार रोक्काको अवधि केही सीमित अवधिका लागि मात्र गरिदिन र माथिका ३ मागहरु यथासम्भव तत्काल समाधान गर्ने व्यवस्थाका लागि राष्ट्र बैंकसमक्ष आग्रह गरेको हो । 

हेरौँ नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले गरेको मागः

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।